दुईदिनको अविरल बर्षाले विरगंजमा डुबानको सम्भवना

विरगंज पर्सा २२गते,विरगंज दुईदिन देखि अविरल बर्षा भएपछि डुबानको जोखिम बढन थालेका छन । एडीबी परियोजना र महानगरपालिकाको सहयोगर्थमा अन्डरग्राउन्ड ढल तथा नाला निर्माण भएतापनि सो नालाहरुबाट पानी निकासी नहुदा विरगंजक्षेत्र आसपास डुबानको जोखिम बढन थालेको स्थानियहरुले बताएका छन । यसरी नै आज दिनभर बर्षाद भयोभने विरगंज जलमग्न हुने सम्भवना बढेकाले प्रमुख जिल्ला अधिकारीको मातहतमा विपत्त व्यबस्थापन समिती गठनगरी पूर्व तयारी अबस्था रहन जरुरी रहेको नगरबासीहरुको अपिल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *