डा.रमेश सिंहको आठौं गीत,एउटा जीवन यस्तो थियो,सार्वजनिक

टिचिङ अस्पताल कलेजो प्रत्यारोपण विशेषज्ञ तथा सर्जन डा.रमेश सिंह भण्डारीको नयाँ गीत एउटा,यस्तो जीवन थियो,नामक गीत सार्वजनिक गरेका छन्। उनले यो गीत शुक्रबार सार्वजनिक गरेका हुन्। उनको यो नयाँ गीत बाल्याकालिन विषयमा आधारित छन् । प्रकाश पौडेलको शब्द र डा.भण्डारीको कम्पोज र प्रदिप जोशीले एरेनज गरेका हुन् । डा.भण्डारीले यस अघि भण्डारीका किन हो मायालु,तिम्रै माया लाग्छ,नीलो आकाश,मायालु भाका, बन्छ नमूना नेपाल,लगायतका म्यूजिकहरु सार्वजनिक भइसकेको छन् । धेरैजसो भिडियोमा उनकै रचना तथा कम्पोज रहेको छ । तीन महिनापछि फेरि नयाँ गीत आउने क्रममा रहेको डा.भण्डारीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *