दुई दिने मधेसी राष्ट्रिय मुक्तिमोर्चा विस्तारिक बैठक सम्पन्न

वीरगंज ०८,वीरगंजको नगर सभागृहमा मधेसी राष्ट्रिय मुक्तिमोर्चाको बैठक सम्पन्न भएको छ । नेकपा माओबादी केन्द्रका उप महासचिव तथा मधेसी राष्ट्रिय मोक्तिमोर्चाका ईन्चार्ज मातृका प्रसाद यादबले विस्तारी बैठकलाई समापन गर्दे भन्नु भयो । मधेसी दलहरुले उठाएको मुद्धा आज सम्म पुरागर्न नसक्नु आफैमा दुर्रभाग्यपुर्ण छ । अब शोषित पिडित जनताहरुको हकअधिकार मात्र मधेसी राष्ट्रिय मुक्तिमोर्चाले मात्र सम्बोधन गर्न सक्ने उप महासचिव यादवले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *